Pages

शुक्रवार, 5 मार्च 2010

उसैको लागि

प्रिय ..............LIZA

मेरी प्राण प्यारी .........

हिर्दय भरिको माया अनि मिठो सम्झना स्वीकार गरल ल .

खै तिमि लाई कसरि पोखु मेरो मन को पिडा हरु तिमि सामु आइ पोखु भने म तिमि बाट टाडा आयको छु . अनि तिमि पनि मसंग रिसायाकी छौ खै किन हो मलाई थाहा छैन . म बुझ्न पनि चाहन्न जुन दिन तिमीले मलाई भन्न चाहन छौ तेही बेलामा भने पनि हुन्छ . जब तिमीले आफ्नो गल्तिको मसुस गर्दैनौ तब सम्म मपनि तिमि लाई कर गर्दिन किनकि म अझै पनि तिम्रो नजरमा नराम्रो बन्न चाहन्न यतिन जेल जेजति गल्ति मबाट भय तेस्को लागि म माफी माग्न चाहन्छु दिने नदिने तिम्रो विचार मलाई लाग्छ म आज पनि सहि छु समाजको नजरमा किनकि समाजका हरेक बच्चा देखि बुढा समलाई थाहा छ मेरो माया कत्तिको चोखो र पबित्र थियो भनेर जुन मायाको कारण ले म आज पागल झैँ भौतारी दै यता उता हिडी रहेको छु थाहा छैन म कति खेर तिम्रो मायाको संसार बाट सधाको लागि ओझेलमा पर्नेछु जुन दिन तिम्रो लागि बिजय को दिन हुनेछ अनि मलाई सेतो कात्रोमा सजायर जब मसान घाटमा लैजान्छ अनि तेही बेलामा तिमि रातो घुम्टोमा सजियर परै घरमा जानु , अनि जब मलाई संघार गर्न चितामा राख्छन तेही बेलामा तिमि आफ्नो दुलाहा संग सुहागरात मा लिन हुनु
              खै मलाई अझै पनि किन हो तिमि निस्टुरी को याद ले धेरै नै सतायको छ . सायद मैले तिमीलाई साचो र सत्य माया गरेर हुन सक्छ . गल्ति त मेरै थियो तिमीले चाहेको आधुनिक माया दिनलाई जानिन र सधै यौटा असल पेर्मी बनेर माया गर्दै गय जसको फल सोरुप मैले आज यो नरकीय जिबन बिताउन बाद्य भय को छु
म तिमीलाई इतिहासको मदन बनेर माया गर्दै गय तर तिमि कलिउग को मुना बनेर मा माथि ताण्डब निरत्य नाची रहेउ . मलाई के थाहा मेरी मुना परिबर्तन चाहन्छे भनेर
मैले तिमि ले चाहे जस्तो समय दिन सकिन
र माया पनि

तिमि माया मा पनि फेसन झैँ दिनानु दिन परिबर्तन चाहादी रहेछौ
तर मैले परिबर्तन गर्न सकिन खै मेरो माया मा कहानिरा खोट लागेछ मलाई पत्तै भयन
अनि तिमि ले चाहेजस्तो दिन सकिन
तर पनि ठिकै छ ............मलाई केहि गुनासो छैन तिमि पर्ति केवल गुनासो मेरो मलाई नै छ
कारण मैले तिमीले चाहे जस्तो पुर्याउन सकिन सक्छौ भने मलाई माफ गरिदेउ
अनि फेरी म जस्तै सयौ राम हरुलाई सपनाको झोलुन्गोमा नसुतौ
अनि भमरा झैँ बन्दै बास्ना चाक्दै नहिड


                                      
 
 
                                      रामकुमार खड्का "निर्दोसी"
                                        कठार,८ गैडाहा
                                     फ़ोन : ९८४५१६३०६६ 

कोई टिप्पणी नहीं: