Pages

शुक्रवार, 1 जुलाई 2011


शुक्रवार, 4 मार्च 2011

ramkumar khadka
kathar 8 gaidaha

rabindra subedi
hetauda

 laxman chaudhary
sauraha
 ramkumar khadka
 prashant tamang
 ramkumar khadka
 ramkumar khadka
 samjhana upreti
 samjhana upreti

रविवार, 24 अक्तूबर 2010

मंगलवार, 15 जून 2010

रविवार, 16 मई 2010

शुक्रवार, 14 मई 2010

बुधवार, 21 अप्रैल 2010

पस्चिमकाली मन्दिर

मिति २०६७/०१/०१
समय: बिहान,१०.००
स्थान: पस्चिमकाली मन्दिर

                सबेरै नुहाई धुहाई गरेर खाना खाए वारी हामी साथी संग मिलेर घुम्न जाने भयौ अनी,
म,संतोष, चन्द्रे, संझाना, र नाम थाहा नभयाको साथी   

रविवार, 18 अप्रैल 2010

hi jeetu

हाई जीतू केछ  खबर
अस्ति म पस्चिम्काली मन्दिर गयको  थिय
तेई भयर मैले फ़ोन उठौना सकिन 
मलाई माफ गरल

शुक्रवार, 16 अप्रैल 2010

कठार ८ गैडाहा

हाई साथी नमस्कार
मेरो गाऊको बारेमा अझ
बढ़ी जान्न  मन भय
मलाई contact गर्नु
९८४५१६३०६६ अथवा ९८४५३२०३११
म़ा फ़ोन गर्नु होला 

गुरुवार, 25 मार्च 2010

मेरो गाऊ

                     नमस्कार म रामकुमार


तपाइको असल साथी .मेरो घर चितवन जिल्ला मा पर्छ
मेरो गाबिस कठार वार्ड न ८ गाऊ गैडाहा हो र म
हाल तेही बस्छु . मेरो गाऊ सारै राम्रो छ
जहाँ लगभग १००० जना जति मानब समुदायको बसोबास रहेको छ .
जसमा , गुरुङ , दरै ,बाहुन ,भोटे , छेत्री ,लगायत अन्य थुप्रै जात जति को
बसो बस रहेको पाइन छ
राजमार्ग बाट लगभग ५ कि मि . टाडा रहेको गाऊ एउटा सोर्गको नमुना को रुपमा रहेको छ
मेरो गाउको बारेमा जान्ने चाहना भय यो लिंक फोल्लो गर्नुष
मेरो गाउको

बुधवार, 24 मार्च 2010


मंगलवार, 23 मार्च 2010

नेपाली जनता सबैले आफ्नो रास्त्र पर्ती जागरूप भयर लाग्नु नै जिरिजा बाबु पार्टीको सच्चा स्रादांजलि हुनेछ !

सोमवार, 22 मार्च 2010

रविवार, 7 मार्च 2010

pream patra

छोटो जीवनको लामो सम्झना,
उजार र उराठ यो मरुभीको अनकन्टार ठाउँबाट ,
र्वप्रथम तिम्राे दिर्घायुको कामना गर्दछु ।
जिन्दगीको आरोह अवरोहहरुमा धेरैसँग परचिय भयो,

धेरै संग मित्रता गाँसियो,


कसैलाई असल मित्र भन्दा वडि उपमा दिन सकिन । जब तिमीलाईदेखेँ, तिमीसँग भेट भयो । अचम्मलाग्छ, पहिलो नजरमै आकर्षणको हावा यसरी फैलियो कि मेरो प्रत्येकसासभित्र तिमै्रै सुगन्धको आभास गरे, मेरा यी निश्चल आँखाको लेन्सले तिम्रै अनुहारको अवलोकन गरे अनि तिमीसंगको साथको कल्पना गरेकोे थाहा नै भएन । एक्कासी कसैको आवाजले झस्कायो । यस्तो किन हुन्छ ? मन मन नै आफूले आफैलाई प्रश्न गरे । मेरो मनले भन्छ, तिमीलाईमाया भयो । मेरो मस्तिष्क बोल्छ,तिमीलाई प्रेमले छोयो । न त मेरो मन,मस्तिष्क र ढुक्ढुकीलाई नै नकार्न सके न त मेरा यि आँखाहरुलाई नै बन्द गर्न सके । त्यसैले भन्छु मलाई साँच्चै माया भयो । म तिमीलाई माया गर्छु । यद्यपि चोखो अनि निःस्वार्थ प्रेम गर्छु भनेर तिमी संग भन्न सक्दिनँ वा भनौ म मा त्यो सामथ्य नै छैन । हुन त मेरो प्रेममा पनि केही स्वार्थ पक्कै होला । मलाई लाग्छ, तिमीलाई चाहनु नै मेरो ठूलो स्वार्थ हो किनकी एउटा स्वतन्त्र रूपमा वगैचामा फुलिरहेको फूलमा भमराले छड्के आँखा लगाउनु र उनको स्पर्शमा रमाउन खोज्नु पक्कै स्वार्थ भन्दापरको कुरा त नहोला ! तिम्रोे स्वतन्त्रतालाई लत्याएर तिमी संग ज्यून चाहने रहर राख्नु,तिम्राे एक्लो जीवनमा आफ्नो दुःख-सुख बाँड्न खोज्नु मेरो इच्छालाई स्वार्थ होइन भनेर म भन्न सक्दिनँ, तर मेरो स्वार्थ अरू प्रेमरोगीहरूको जस्तो हैन उनिहरुको भन्दा पृथक छ, अनौठो छ र उच्च छ जस्तो लाग्छ । हुन त प्रत्यक प्रेमीहरु यस्तै भन्लान तर मैले अगिनै भनि सकेकी म अरु प्रेमि भन्दा पृथक छु भनेर । किनकि, मेरो प्रेम शारीरकि आकर्षण होइन, अन्तर आत्मादेखी उब्जीएको भावनात्मक उपज हो । हुन त सायद तिमीले प्रमाण खोजेऊ भने मैले तिमीसंग शीर झुकाउनु वाहेक अरु विकल्प म संग छैन । किनकी मेरो प्रेमका ठोस प्रमाणहरू छैनन् । नाडी रेटेर रगत वगाउने क्षमता अनी प्रत्यक पाईला पाईलामा पैसाको वर्ष गराउने औकात त मसंग छैन या भनौ म भन्दा धेरै माथीको कुरा हो । त्यसैले तिमी मलाई माया गछ्र्यौ या मेरो प्रेममा विश्वास गछ्र्यौ भने बिन्ती मेरो प्रेमको प्रमाण नखोज किनकि मेरो प्रेम भौतिक प्रमाणबाट दूर तर आत्मासँग नजिक छ । म तिमीलाई सच्चा र निस्वार्थ हृदृय देखी नै माया गर्छु । यसको मतलव यो हैन की तिमी पनि मलाई नै माया गर्नु पर्छ भन्ने । यदि तिमीमा म प्रति माया छ भने अपनाउन सक्छौ यदि छैन भने मेरो भन्नु केही छैन । तर मलाइ आशा छ तिमीले स्वृकार छौ भन्ने ! यदि तिमीले मेरो मायालाई जति घृणा र तिरस्कारका वाणरुपी शब्दहरु ले प्रहार गरे पनि मेरो कुनै गुनासो रहने छैन । किनकी म तिमीलाई स्वछ र निस्वार्थ प्रेम गर्छु ,तिमी प्रतिको मेरो चाहना र प्रेम जब सम्म म यो धतीमा रहन्छु तव सम्म कहिल्यै अस्ताउने वा बिलाउने छैन किनकी म तिमीलाई सच्चा हृदृय देखीनै प्रेम गर्छु । मेरो मतलव यो होइन की तिमी मेरो जीवनमा आईनौ भने पनि तिम्र्रै प्रेममा तड्पीने पागल प्रेम चाहि म पक्कै पनि होइन तर तिमी जस्को भएपनि मेरो हृदयमा बास बसेकी ले वा भनौ मेरो पहिलो प्रेम तिमी संग भएकोले मेरो माया तिमी प्रती कहिल्यै घट्ने छैन । त्यसैले कृपया यो पत्र तिमीले पढने वित्तीकै मलाई मेल गर्ने छौ भन्ने आशा गदै तिमीबाट आजलाई ओझेल हुनेछु ।उहि तिमीलाई माया गर्ने
 
रामकुमार "निर्दोसी"
                            यकंता प्रेमी
                                 ९८५१६३०६६