Pages

शुक्रवार, 5 मार्च 2010

प्रेम

प्रेम जात भात हेरेर गरिने होइन भनिन्छ साचैनै हो प्रेम त उसको धन सम्पति खानदान र सामाजिक पर्तिस्ठा हेरेर गरिने चिज हो

जसले म उसको मनलाई प्रेम गर्छु भनेर घमण्ड गर्छ उ बिल्कुल पागल हो

                                          रामकुमार खड्का "निर्दोसी"

कोई टिप्पणी नहीं: