Pages

गुरुवार, 25 मार्च 2010

मेरो गाऊ

                     नमस्कार म रामकुमार


तपाइको असल साथी .मेरो घर चितवन जिल्ला मा पर्छ
मेरो गाबिस कठार वार्ड न ८ गाऊ गैडाहा हो र म
हाल तेही बस्छु . मेरो गाऊ सारै राम्रो छ
जहाँ लगभग १००० जना जति मानब समुदायको बसोबास रहेको छ .
जसमा , गुरुङ , दरै ,बाहुन ,भोटे , छेत्री ,लगायत अन्य थुप्रै जात जति को
बसो बस रहेको पाइन छ
राजमार्ग बाट लगभग ५ कि मि . टाडा रहेको गाऊ एउटा सोर्गको नमुना को रुपमा रहेको छ
मेरो गाउको बारेमा जान्ने चाहना भय यो लिंक फोल्लो गर्नुष
मेरो गाउको

1 टिप्पणी:

ramkumar ने कहा…

sarai nai goo 6